कलाकारद्वय जितु नेपाल र अशेष मल्लले पाए पदक

  • Get News Alerts

कलाकारद्वय जितु नेपाल र अशेष मल्लले पदक पाएका छन्। दशौं गणतन्त्र दिवसका अवसरमा सरकारले नेपाललाई प्रबल जनसेवा थ्री र मल्ललाई सुकीर्तिमय राष्ट्रदीप पदक दिने घोषणा गरेको हो।

गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गरेको हो। पदक पाउनेहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने कार्यक्रम छ। 

प्रतिकृया दिनुहोस