ट्रेलरमा यस्तो आयो सलमानको ‘ट्युबलाइट’ (भिडियो)

  • Get News Alerts

सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’ को ट्रेलर रिलिज भएको छ। 
 
यसअघि पाकिस्तानबाट भारत आएकी बालिकालाई घर फर्काउँदाको कथा बुनेर ‘बजरंगी भाइजान’ निर्देशन गरेका कवीर खानले यसपटक चीनको कथा समेटेका छन्।
 
फिल्मका निर्माता सलमान खान आफैं हुन्। इदमा रिलिज हुने फिल्ममा सलमानका अलावा उनका भाइ सोहेल खान र झु झु मुख्य भूमिकामा छन्।
 

प्रतिकृया दिनुहोस