प्रभास र मेरो विहेको कुरा हल्ला मात्र होः अनुष्का

  • Get News Alerts

केही दिनयता बाहुबली कलाकारद्वय प्रभास र अनुष्का शेट्टीबीच विहेको चर्चा चलिरहेको थियो। उनीहरुबीच प्रेम सम्बन्ध रहेको र फिल्म बाहुबलीकै कारण विहे रोकिएको टिप्पणीहरु बाहिर आएका थिए।
 
यसबारे अनुष्काले आफ्नो मुख खोलेकी छन्। अनुष्काले प्रभास र आफ्नो प्रेम र विहेकोबारे टोलीकै कुनै सदस्यले फैलाएको  हल्ला मात्र भएको बताएकी छन्।
 
उनी आफू कोहीसँग काम गर्ने बित्तिकै आफ्नो नाम जोडिने गरेकोमा रिसाएकी पनि छन्।
 
अनुष्का र प्रभासको नयाँ फिल्म ‘साहो’ आउँदैछ। 
 

प्रतिकृया दिनुहोस