प्रियंका चोपडाको फिल्ममा जेनिशा केसी

दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो। राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रवि किशन भोजपुरी फिल्मका सुपरस्टार हुन्। विस्तृतमा

 

एड आफ्नै

विशेष

  • निश्चल–स्वस्तीमाको कुटुमा कुटु ... (भिडियो)निश्चल–स्वस्तीमाको कुटुमा कुटु ... (भिडियो)

    सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १४ - नाताले श्रीमान्–श्रीमती उनीहरु बिहेपछि फिल्मको गीतमा उनीहरु सँगै देखिएका हुन्। निश्चल भने फिल्मको मुख्य भूमिकामै देखिँदैछन्। सुर्केथैली, पूर्व पश्चिम रेलजस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार कुटुमा कुटुमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ।

  • कविता भेटियोकविता भेटियो

    पुस्तक समीक्षा- सगरमाथाको गहिराइ

    राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।

  • के कुनै दर्शक कुनै पात्र रुँदा रुनैपर्छ?के कुनै दर्शक कुनै पात्र रुँदा रुनैपर्छ?

    एन्टन चेखव - म मान्छेलाई हाम्रो कल्पनामा वा मिथकमा भएको जस्तो वा हाम्रो आधुनिक स्टेजमा भएको जस्तो हैन। म वास्तवमा जस्तो छ त्यस्तै देखाउन खोज्छु। हाम्रो जीवन कृत्रिम घटनाहरू जस्तै भेटघाट, पार्टी¸ श्रम¸ खानेकुरा र बेकारका कुराकानीहरूबाट बनेको छ। मेरो नाटकहरू पनि त्यस्तै छन्। यदि मान्छे ऊ कसरी बाँचिरहेको छ भन्ने कुरामा सचेत भैदिएको भए, सम्भवत मैले त्यसको बारेमा नाटक लेख्नु पनि पर्दैन थियो होला।

बलिउड

  • प्रभास र मेरो विहेको कुरा हल्ला मात्र होः अनुष्काप्रभास र मेरो विहेको कुरा हल्ला मात्र होः अनुष्का

    एजेन्सी, जेठ १६ - केही दिनयता बाहुबली कलाकारद्वय प्रभास र अनुष्का शेट्टीबीच विहेको चर्चा चलिरहेको थियो। उनीहरुबीच प्रेम सम्बन्ध रहेको र फिल्म बाहुबलीकै कारण विहे रोकिएको टिप्पणीहरु बाहिर आएका थिए।

  • गायक अभिजितको नयाँ ट्वीटर एकाउन्ट पनि भयो ‘सस्पेन्ड’गायक अभिजितको नयाँ ट्वीटर एकाउन्ट पनि भयो ‘सस्पेन्ड’

    एजेन्सी, जेठ १७ - बलिउड गायक अभिजित भट्टचार्यले गरेको विवादास्पद ट्वीटका कारण हालै उनको ट्वीटर एकाउन्ट ‘सस्पेन्ड’ भएको थियो। एकाउन्ट ‘सस्पेन्ड’ भएपछि उनले सोमबार नयाँ एकाउन्ट खोलेका थिए। तर, कम्पनीले उनको अर्को एकाउन्ट पनि ‘सस्पेन्ड’ गरिदिएको छ।

  • सचिनको फिल्मले पहिलो सप्ताहन्तमा कमायो साढे ४४ करोडसचिनको फिल्मले पहिलो सप्ताहन्तमा कमायो साढे ४४ करोड

    एजेन्सी, जेठ १७ - सचिन तेन्दुलरको बायोग्राफिकल फिल्म ‘सचिन अ बिलियन ड्रिम्स’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले रिलीज भएको पहिलो साताको अन्त्यमा ४४ करोड ४८ लाख रुपैयाँ कमाएको छ। फिल्मका सबै संस्करणले बक्स अफिसमा शुक्रबार, शनिबार र आइतबार क्रमशः १३ करोड ४४ लाख, १४ करोड ७२ लाख, १६ करोड ३२ लाख रुपैयाँ कमाएको हो।

हलिउड