सिपोराको 'भुइँमान्छे' टिजर सार्वजनिक (भिडियो)

  • Get News Alerts

फिल्म भुइँमान्छेको टिजर सार्वजनिक भएको छ। 
 
अस्पतालमा पोस्टमार्टम गर्ने मानिसको जीवन कस्तो हुन्छ भन्ने विषयमा चलचित्र बनेको छ।
 
फिल्म साउन २० गते रिलिज हुनेछ। फिल्ममा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, सशांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादवलगायतले अभिनय गरेका छन्। 

 

प्रतिकृया दिनुहोस