‘होस्टल रिटर्न्स’ निर्देशकको ‘गाँठो’को ट्रेलर रिलिज (भिडियो)

  • Get News Alerts

साथी, सम्बन्ध, प्रेम, पेन्टिङ पेन्टिङको कथा भन्ने फिल्म ‘गाँठो’ को ट्रेलर रिलिज भएको छ। फिल्ममा अभय बराल, नाजिर हुसेन र नम्रता श्रेष्ठले अभिनय गरेका छन्।
 
यसअघि ‘मौन’, ‘होस्टल रिटन्र्स’ जस्ता फिल्मका निर्देशक सुरज भुषाल निर्देशित फिल्म भदौ ३१ गते रिलिज हुनेछ।  
 
बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा तिलक क्षेत्री, नृपेन्द्र राज जोशी र निर्देशक भुषालको लगानी रहेको छ। 
 
फिल्ममा समावेश ‘आइलभयु’ बोलको अनुपम शर्माको संगीतको गीत यतिबेला चर्चित छ।
 
पोखरा, पाल्पा र गुल्मी आसापासमा खिचिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्।

 

प्रतिकृया दिनुहोस