ट्रम्प प्रशासन विरूद्ध २०० अमेरिकी हलमा जर्ज ओरेलको 'नाइन्टिन एट्टिफोर'

  • Get News Alerts

अमेरिकाका झण्डै २०० स्वतन्त्र फिल्मघरहरूले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरोधमा जर्ज वोरेलको बहुचर्चित उपन्यास '१९८४'मा आधारित फिल्म प्रदर्शन गरेका छन्।

 

सन् १९४९ मा पहिलपल्ट प्रकाशित किताब यसै जनवरीमा पुन: वेस्टसेलर बन्न पुगेको थियो। फिल्म प्रदर्शकहरूले नागरिकहरूको आधारभूत अधिकारहरू: वाक स्वतन्त्रता, मानवप्रतिको सम्मान र त्यसको अन्य कुनै विकल्प नरहेको जनाउ दिन फिल्म प्रदर्शन गरिएको बताएका छन्।

प्रतिकृया दिनुहोस