यी हुन् यस वर्ष सबैभन्दा धेरै कमाइ गरेका ५ हलिउड फिल्म (कमाइ सहित)

  • Get News Alerts

यस वर्ष हलिउडका लागि वक्सअफिसको कोणबाट सुखद रह्यो। उल्लेख्य संख्यामा फिल्महरूले गतिलो कमाइ गरे। 'क्यापटेन अमेरिका:सिभिल वाल', ब्याटम्यान भर्सेज सुपरम्यान: द डन अफ जस्टिस' तथा 'फ्यानटास्टिक बिस्ट' जस्ता फिल्मले वक्सअफिसमा ठूलै रकम कमाए।

यस वर्ष सर्वाधिक कमाउने पाँच फिल्मको सूचिमा निम्न फिल्महरू रहेका छन्:

१.      क्यापटेन अमेरिका- सिभिल वार: १२,५४७.२ करोड

२.      फाइन्डिङ डोरी: ११,१८०.८ करोड

३.      जुटोपिया: ११,१३६ करोड

४.      द जंगल बुक: १०,५१३.६ करोड

 ५.     द सक्रेट लाइफ अफ पेट्स: ९,५२१.६ करोड

प्रतिकृया दिनुहोस