ऋषि कपुरविरुद्ध मुद्दा दर्ता

  • Get News Alerts

अभिनेता ऋषि कपुरविरुद्ध मुद्दा दर्ता भएको छ। मुम्बइको खार प्रहरीले उनीमाथि अनुमतिभन्दा बढी रुख काटेको अभियोगमा मुद्दा दायर गरेको हो। 
 
भारतीय समाचारमाध्यमले उल्लेख गराएअनुसार ऋषि कपुरद्वारा नियुक्त गरिएका ठेकेदारका विरुद्ध पनि मुद्दा दायर भएको छ।
 
ऋषि कपुरले भने आफू निर्दोष भएको बताउँदै छिमेकीहरुको रिसिइवीका कारण उब्जेको कार्यवाही भएको बताएका छन्। प्रहरीका अनुसारको यसको कारवाही चाँडै सुरु हुनेछ।
 

प्रतिकृया दिनुहोस