सलमानलाई जुत्ताको माला!

  • Get News Alerts

सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइट इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुनेछ।

ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोकेका छन्। भारतीय इतिहासको एउटा युद्वको विषयमा निर्माण गरिएको बताइने फिल्ममा सलमानका साथमा सोहेल खान, ओम पुरीका साथ शाहरुख खान पनि केमियो रोलमा छन् । फिल्मको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन्।

 

प्रतिकृया दिनुहोस