ऐश्वर्यालाई पितृ शोक

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका बुवाको निधन भएको छ।
मुम्बईस्थित एक अस्पतालमा शनिबार साँझ ऐश्वर्याका बुवा कृष्णराज रायको निधन भएको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कृष्णराज केही हप्ताअघि अस्पताल भर्ना भएका थिए।
उनी क्यान्सरबाट पीडित थिए। गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो।
मुम्बईस्थित एक अस्पतालमा शनिबार साँझ ऐश्वर्याका बुवा कृष्णराज रायको निधन भएको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कृष्णराज केही हप्ताअघि अस्पताल भर्ना भएका थिए।
उनी क्यान्सरबाट पीडित थिए। गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो।
प्रतिकृया दिनुहोस
अन्तर्वार्ता
-
बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु
बलराम अधिकारी - ‘के कुरा?’ ‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’ उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’ ‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
ब्लग/रिभ्यु
-
चालिस वर्षपछि फेरि रुँदै देउराली
सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - मनबहादुर मुखियाले दार्जिलिङमा तयार पारेपछि सन् १९७२ मा उतैको मञ्चमा पहिलो प्रदर्शन भएको यो नाटक नेपालको भोगाइ देखाउँदै दार्जिलिङ पलायन हुने तन्नेरीहरुको कथामा आधारित छ। मुखियाले लेखेको र उतिबेला उनैले निर्देशन गरेको नाटक दार्जिलिङ र कालिम्पोङमा सफलतापछि काठमाडौं र मोफसलका केहि सहरहरुमा समेत प्रदर्शित भएको थियो। नेपालमा प्रदर्शित त्यो कालखण्डकै चर्चित नाटकहरुको सूचीमा यसको उल्लेख हुँदैआएको छ। उतिबेलाको यो चर्चित नाटकका नाटककार मुखियासमेत सोमबारको पहिलो प्रदर्शनमा उपस्थित थिए। यस नाटकलाई हाल शिल्पीमा प्रदर्शनका लागि जीवन बरालले निर्देशन गरेका हुन्।
-
कविता भेटियो
पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।