प्रियंका चोपडाको फिल्ममा जेनिशा केसी

दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो। राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रवि किशन भोजपुरी फिल्मका सुपरस्टार हुन्। विस्तृतमा

 

एड आफ्नै

विशेष

  • निश्चल–स्वस्तीमाको कुटुमा कुटु ... (भिडियो)निश्चल–स्वस्तीमाको कुटुमा कुटु ... (भिडियो)

    सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १४ - नाताले श्रीमान्–श्रीमती उनीहरु बिहेपछि फिल्मको गीतमा उनीहरु सँगै देखिएका हुन्। निश्चल भने फिल्मको मुख्य भूमिकामै देखिँदैछन्। सुर्केथैली, पूर्व पश्चिम रेलजस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार कुटुमा कुटुमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ।

  • कविता भेटियोकविता भेटियो

    पुस्तक समीक्षा- सगरमाथाको गहिराइ

    राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।

  • के कुनै दर्शक कुनै पात्र रुँदा रुनैपर्छ?के कुनै दर्शक कुनै पात्र रुँदा रुनैपर्छ?

    एन्टन चेखव - म मान्छेलाई हाम्रो कल्पनामा वा मिथकमा भएको जस्तो वा हाम्रो आधुनिक स्टेजमा भएको जस्तो हैन। म वास्तवमा जस्तो छ त्यस्तै देखाउन खोज्छु। हाम्रो जीवन कृत्रिम घटनाहरू जस्तै भेटघाट, पार्टी¸ श्रम¸ खानेकुरा र बेकारका कुराकानीहरूबाट बनेको छ। मेरो नाटकहरू पनि त्यस्तै छन्। यदि मान्छे ऊ कसरी बाँचिरहेको छ भन्ने कुरामा सचेत भैदिएको भए, सम्भवत मैले त्यसको बारेमा नाटक लेख्नु पनि पर्दैन थियो होला।

बलिउड

  • भारतीय गायक अभिजीतको ह्यान्डल ट्वीटरद्वारा निष्क्रियभारतीय गायक अभिजीतको ह्यान्डल ट्वीटरद्वारा निष्क्रिय

    एजेन्सी, मुम्बई, जेठ १० - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर समर्थक अभिजीतले सोमबार भारतीय जनता पार्टीका एक नेताको यौन काण्डको समाचारबारे महिलालाई आरोप लगाउँदै ट्वीट गरेका थिए। उनले जवाहरलाल नेहरु विश्वविद्यालयकी विद्यार्थी शिला रसिदको चरित्रहत्या गर्ने ट्वीट गरेका थिए।

  • को हुन् बाहुबलीका डरलाग्दा भिलेन कालकेय?को हुन् बाहुबलीका डरलाग्दा भिलेन कालकेय?

    मुम्बई, जेठ १० (एजेन्सी) - बाहुबली २ ले बलिउडको सबै कीर्तिमान भंग गर्‍यो। फिल्मका हिरो र हिरोइन मात्र होइन, अहिले भिलेन पनि चर्चामा छन्। यस्तै, बाहुबलीको एक पात्र कालकेयको पनि चर्चा अहिले चुलिएको छ। फिल्ममा कालकेयको अभिनय धेरै ठूलो छैन। संवाद पनि सानो छ। तरपनि कालकेयको भयानक रुप र नबुझिने भाषा दर्शकहरुलाई खुब मजा आइरहेको छ।

  • 'तक्मेबुढा' अभिनित बलिउड फिल्मको टिजर सार्वजनिक (भिडियो)'तक्मेबुढा' अभिनित बलिउड फिल्मको टिजर सार्वजनिक (भिडियो)

    एजेन्सी , मुम्बई, जेठ १० - यसमा उनको दोहोरो भूमिका देख्न सकिन्छ। एउटा भूमिकामा उनी सेक्युरिटी गार्ड देखिएका छन् भने अर्कोमा उनी एक बालकलाई मार्सल आर्ट सिकाइरहेका छन्। फिल्मकी मुख्य अभिनेत्री आयशा टाकिया हुन्। जो सलमान खानसँगको ‘वान्टेड’बाट चर्चित छन्।

हलिउड